Antarmanko Yatra

PDF-file by Jagadish Ghimire

Antarmanko Yatra PDF ebook download जगदीश घिमिरेकृत अन्तर्मनको यात्रा पढिसकेपछि जीवन र जगत्‌का बारे धेरै प्रश्न सोध्न बाध्य गरायो। सबै मर्ने नै त हुन भन्ने कुराको चित्रण देखियो। तर यो पुस्तकको प्राक्कथनमा भने जस्तो र चर्चा गरिए जस्तो एउटा आत्मालाप चाँहि होइन जस्तो लाग्यो। पुस्तक पठनीय छ र धेरै जीवनका पाठ तथा अनुभवहरुले अति मज्जाको छ। तर यस्को शब्दछनोट चाँहि मनपरेकै हो।तर मलाई लाग्छ लेखक घरि घरि "अल्पबुद्धि भयङ्करी"को सिकार पनि भएका छन् तर कर्मप्रतिको प्रतिबद्धतामा उनी सफल छन्। यो सुपठनीय छ।

eBook Antarmanko Yatra

FilenameFormatSizeDownload
antarmanko_yatra.pdfPDF1.9 Mb
antarmanko_yatra.rarRAR-archive1.71 Mb
antarmanko_yatra.torrenttorrent0.08 Mb